मध्यवर्ती क्षेत्रका बासिन्दालाई वन्यजन्तुबाट जोगाउन क्षतिपुर्ती

विहीबार, १५ जेठ २०७७, १७ : ०४
मध्यवर्ती क्षेत्रका बासिन्दालाई वन्यजन्तुबाट जोगाउन क्षतिपुर्ती

काठमाडौं । जडीबुटीको व्यसायिक प्रबद्र्धन गरि निर्यात गरिनेछ । अर्थमन्त्री डा. युवराज खतिवडाले हिमाल क्षेत्रमा जडिबुटी कार्यक्रम विशेष कार्यक्रम गरिने तथा नविनतम प्रविधीको उपयोग गरिने बजेट भाषण मार्फत उल्लेख गरेका छन् ।
उनले मध्यवर्ती क्षेत्रका बासिन्दालाई वन्यजन्तुबाट जोेगाउन क्षतिपुर्तीको व्यवस्था गरिने बताए ।

प्रतिक्रिया दिनुहोस