गण्डकीमा थप ३ जना कोरोना संक्रमित भेटिए

सफल खबर संवाददाता

विहीबार, १५ जेठ २०७७, ०७ : ४५
गण्डकीमा थप ३ जना कोरोना संक्रमित भेटिए

काठमाडौं । गण्डकी प्रदेशमा थप ३ जना कोरोना संक्रमित भेटिएका छन् । स्याङ्जाको वालिङको क्वारेन्टाइनमा बसेका ३ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।

२६ र २२ वर्षका दुई पुरुष र १ जना समेत गरि ३ जनामा कोरोना पुष्टि भएको शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस