काबुलमा आत्मघाती बम आक्रमण

शनिबार, १२ फागुन २०७४, १४ : ३७
काबुलमा आत्मघाती बम आक्रमण

काबुल । अफगानिस्तानको राजधानी काबुलमा विदेशी कार्यालयहरुसमेत रहेको इलाकालक्षित शनिबार एक आत्मघाती बम आक्रमण भएको छ । यस आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ घाइते भएका छन ।

काबुलको शास दराक क्षेत्रमा विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारी आक्रमण गराएका थिए । यस आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले एएफपी समाचार समितिलाई बताउनु भएको छ । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस