डिस्चार्ज भए ९ जना कोरोना संक्रमित

सफल खबर संवाददाता

शनिबार, १० जेठ २०७७, १८ : ०६
डिस्चार्ज भए ९ जना कोरोना संक्रमित

पर्सा । प्रदेश नम्बर २ मा पुष्टि भएका ९ जना कोरोना संक्रमित शनिबार घर फर्किएका छन् । घर फर्किनेमा बारा, पर्सा र रौतहटका साथै एक जना भारतीय नागरिक समेत रहेका छ्न् । 

नारायणी अस्पतालमा उपचाररत उनीहरु शनिबार साँझ डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।