Safal Khabar - नेपालमा थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१६ पुग्यो
मङ्गलबार, २० जेठ २०७७ (Tuesday, 2 June, 2020)
विस्तृतमा हेर्नुहोस् »
नेपालमा थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१६ पुग्यो
शुक्रबार, ०९ जेठ २०७७, २० : २४
नेपालमा थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१६  पुग्यो

काठमाडौं । नेपालमा थप  ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा मकवानपुरको हेटौंडा-३ का ५४ वर्षीया महिला र भक्तपुरका ४२ वर्षीया महिलासहित सप्तरीका एक जना र  बारका ६ जनामा कोरोना देखिएको हो । 
योसँगै संक्रमितको कूल संख्या ५१६ पुगेको छ । 

Yeti Diistillery

प्रतिक्रिया दिनुहोस