पन्ध्र केजीको सट्टेमाछा

आइतबार, २१ बैशाख २०७७, १७ : २१
पन्ध्र केजीको सट्टेमाछा

डोटीको सेती नदीमा पासो थापेर मारेको  बिक्रीका लागि पिपल्ला बजारमा ल्याएको १५ केजीको सट्टे माछा । पछिल्लो समय यहाँका स्थानीयले सेती नदीमा माछा मारेर आफ्नो घर खर्च चलाउदै आएका छन् । तस्वीर : विमलबहादुर विष्ट/रासस

प्रतिक्रिया दिनुहोस