काठमाडौं । बेलायतमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या १८ हजार ७ सय ३८ पुगेको छ । गएको २४ घन्टामा कोरोनाको संक्रमणबाट बेलायतको अस्पतालमा थप ६ सय ३८ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।
मृत्यु हुनेको संख्या हिजोको तुलनामा आज केही कम भएको हो । पछिल्लो जानकारी अनुसार इंग्ल्याण्डमा ५ सय १४ जना, स्कटल्याण्डमा ५८ जना र वेल्समा १७ जनाको मृत्यु भएको छ भने नर्दन आयरल्याण्डको भने अहिलेसम्म कुनै तथ्यांक सार्वजनिक भएको छैन । हालसम्म बेलायतमा २० जना नेपालीहरुको मृत्यु भैसकेको आधिकारिक तथ्यांक छ ।


प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत
प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा
बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि