राजपा र समाजवादी एकताको अन्तिम तयारीमा

सफल खबर संवाददाता

बुधबार, १० बैशाख २०७७, २२ : ४५
राजपा र समाजवादी एकताको अन्तिम तयारीमा

काठमाडौं । समाजवादी पार्टी र राजपाबीच एकताको लागि अन्तिम तयारीमा जुटेका छन् । दुई पार्टीनै फुटको जोखिममा परेपछि एकताको तयारी भएको हो । त्यसका लागि राजधानीको एक गोप्य स्थानमा दुई पार्टीबीच छलफल चलिरहेको छ । बैठकले एकताबारे निर्णय गर्ने उच्च स्रोतले बताएको छ ।

सरकारले दल विभाजन गर्ने गरी अध्यादेश ल्याएर पछि याे घटनाक्रम एकाएक विकास भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस