पोखरा । र्यापिड टेस्ट गर्दा पोखरामा ५५ वर्षिया महिलामा कोरोना पोजेटिभ देखिएको छ ।
पोखरा १२ ढिकालेथरकी उनी २७ दिन अघि दुबईबाट फर्किएकी थिइन् ।
थप परीक्षणको लागि उनको स्वाब पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा पठाइएको पोखरा महानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै