जेनेभा (रासस/एएफपी) । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरस सङ्क्रमणबाट विश्वभरी १९ लाख २६ हजार २३५ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संंसारभरि १ लाख १९ हजार ७२४ को मृत्यु भएको छ ।
यसैबीच यस रोगबाट ४ लाख ५२ हजार ३६७ जना निको भएका छन् । अमेरिकामा मात्र ५ लाख ८७ हजार १७३ जना सङ्क्रमित भएका छन् । मङ्गलबार मध्याह्नसम्मको यो तथ्याङ्क अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु सार्वजनिक गरेको हो ।
कोरोनाभाइरस सङ्क्रमणबाट अत्यन्त प्रभावित १५ मुलुकको पछिल्लो परिदृश्य ।
देश मृतक सङ्क्रमित निको भएका
अमेरिका २३ हजार ६४४ ५ लाख ८७ हजार १७३ ३६ हजार ९४८
स्पेन १७ हजार ७५६ १ लाख ७० हजार ९९ ६४ हजार ७२७
इटाली २० हजार ४६५ १ लाख ५९ हजार ५१६ ३५ हजार ४३५
फ्रान्स १४ हजार ९६७ १ लाख ३६ हजार ७७९ २७ हजार ८१८
जमर्नी ३ हजार १९४ १ लाख ३० हजार ७२ ६८ हजार २००
बेलायत ११ हजार ३२९ ८८ हजार ६२१ ३४४
चीन ३ हजार ३४१ ८२ हजार २४९ ७७ हजार ७३८
इरान ४ हजार ५८५ ७३ हजार ३०३ ४५ हजार ९८३
टर्की १ हजार २९६ ६१ हजार ४९ ३ हजार ९५७
बेल्जियम ३ हजार ९०३ ३० हजार ५८९ ६ हजार ७०७
नेदरल्यान्ड्स २ हजार ८२३ २६ हजार ५५१ २५०
स्विट्जरल्यान्ड १ हजार १३८ २५ हजार ६८८ १३ हजार ७००
क्यानाडा ७८० २५ हजार ६८० ७ हजार ७५६
ब्राजिल १ हजार ३५५ २३ हजार ७२३ २ हजार ७९
रुस १४८ १८ हजार ३२८ १ हजार ४७०
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै