काठमाडौँ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँचजना चिकित्सक बर्खास्तमा परेका छन् ।
कठिन परिस्थितिमा ड्युटीमा नआएको भन्दै प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालको निर्देशनमा रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद शर्मा, ईएनटी विभागका डा. प्रकाश न्यौपाने, युरोसर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा. प्रकृती कार्की बर्खास्तीमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कुलमान बर्खास्तीको निर्णयविरुद्ध विपक्षी दलले संसदमा प्रतिरोध गर्ने
यूएसएडका ४२ सय कर्मचारीलाई बिदा,१६ सय
खेलकुदमन्त्रीले स्काउटका प्रमुख आयुक्तबाट रन्जितलाई गरे बर्खास्त, घिमिरेलाई नियुक्ति