जेनेभा (रासस/एपी/एएफपी) । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ६९ हजार ५०२ पुगेको छ ।
प्राप्त पछिल्लो विवरणअनुसार संसारभरि १२ लाख ७५ हजार १५३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ ।
कोरोनाभाइरस संक्रमणबाट प्रभाव परेका केही मुलुकको पछिल्लो परिदृश्य ।
देश मृतक सङ्क्रमित निको भएका
इटाली १५ हजार ८८७ १ लाख २८ हजार ९४८ २१ हजार ८१५
स्पेन १२ हजार ६४१ १ लाख ३१ हजार ६४६ ३८ हजार ८०
संयुक्त राज्य अमेरिका ९ हजार ६२० ३ लाख ३६ हजार ८५१ १७ हजार ९८७
फ्रान्स ८ हजार ७८ ९२ हजार ८३९ १६ हजार १८३
बेलायत ४ हजार ९३४ ४७ हजार ८०६ १३५
इरान ३ हजार ६०३ ५८ हजार २२६ २२ हजार ११
चीन ३ हजार ३३१ ८१ हजार ७०८ ७७ हजार ७८
नेदरल्यान्ड्स १ हजार ७६६ १७ हजार ८५१ २५०
जमर्नी १ हजार ५८४ १ लाख १२३ २८ हजार ७००
बेल्जियम १ हजार ४४७ १९ हजार ६९१ ३ हजार ७५१
स्वट्जरल्याल्ड ७१५ २१ हजार १०० ७ हजार २९८
टर्की ५७४ २७ हजार ६९ १ हजार ४२
ब्राजिल ४८७ ११ हजार २८१ १२७
स्विडेन ४०१ ६ हजार ८३० २०५
पोर्चुगल २९५ ११ हजार २७८ ७५
क्यानाडा २८० १५ हजार ५१२ २ हजार ९४२
अष्ट्रिया २०४ १२ हजार ५१ २ हजार ९९८
इन्डोनेसिया १९८ २ हजार २७३ १६४
दक्षिण कोरिया १८६ १० हजार २८४ ६ हजार ५९८
इक्वेडर १८० ३ हजार ६४६ १००
डेनमार्क १७९ ४ हजार ३६९ १ हजार ३२७
आयरल्याण्ड १९८ ४ हजार ९९४ २५
रोमानिया १५६ ३ हजार ८६४ ३७४
भारत १०९ ४ हजार ३१४ ३२८
जापान ८५ ३ हजार ६५४ ५७५
नर्वे ७१ ५ हजार ७५९ ३२
मलेसिया ६१ ३ हजार ६६२ १ हजार ५
इजरायल ५१ ८ हजार ६११ ५८५
पाकिस्तान ५० ३ हजार २७७ १५७
रुस ४५ ५ हजार ३८९ ३५५
अष्ट्रेलिया ३९ ५ हजार ७८८ २ हजार ३१५
साउदी अरेबिया ३४ २ हजार ४६३ ४८८
यूएई १० १ हजार ७९९ १४४
कतार ४ १ हजार ६०४ १२३
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ चैत्र २०७६, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै