दिन भरिमा कतिजनाको हुन्छ त कोरोना परीक्षण ?

शनिबार, २२ चैत्र २०७६, ०७ : ४६
दिन भरिमा कतिजनाको हुन्छ त कोरोना परीक्षण ?

काठमाडौं । देशभरि गरेर हाल दैनिक १ सय जनाको कोरोना भाइरस परीक्षण हुँदै आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म १ हजार २ सय ७७ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौडा, जनकपुर, सुर्खेत र धनगढीमा परीक्षण कार्य सुरु भएको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस