स्वास्थ्य उपकरण खरिदमा ओम्नीसँग भएको सम्झौता रद्ध

सफल खबर संवाददाता

बुधबार, १९ चैत्र २०७६, १६ : ३५

काठमाडौं । सरकारले चीनबाट स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग भएको सम्झौता रद्ध गरेको छ । 

स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रघ गरेको हो ।  

विभागले ५ करोड रुपैयाँ धरौटी पनि जफत गरेको पनि महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस