बीच बाटो बाटै किन फर्कियो स्वास्थ्य उपकरण लिएर गएको सेनाको स्काइ ट्रक ?

सफल खबर संवाददाता

सोमबार, १७ चैत्र २०७६, १० : ५४
बीच बाटो बाटै किन फर्कियो स्वास्थ्य उपकरण लिएर गएको सेनाको स्काइ ट्रक ?

काठमाडौं । कोरोना रोकथामका लागि सरकारले चीनबाट ल्याइएको स्वास्थ्य उपकरण लिएर  गएको नेपाली सेनाको स्काई ट्रक बीच बाटोबाटै फर्किएको छ ।

स्रोतको अनुसार - ‘स्वास्थ्य सामग्रीबाट राग आएपछि पाइलटले स्काइ ट्रक फर्काउनुभएको हो’  । अब सामान पुनः पठाइन्छ या के गरिन्छ भन्ने निर्णय भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस