काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेखेर कोरोना महासंकटसँग जुध्ने सरकारको तयारी फितलो भएको उल्लेख गरेका छन्।
प्रधानमन्त्रीलाई लेखेको पत्रमा थापाले सरकारले अहिलेसम्म गरेका कामको प्रशंसा गर्दै थप कामहरू गर्नुपर्ने सुझाव पनि राखेका छन्।
‘हामीले जे गरिरहेका छौं पर्याप्त छैन। जसरी गरिरहेका छौं, यही तरिकाले यो महासंकटबाट पार पाउन सकिन्न,’ थापाले भनेका छन्, ‘हामीले तत्कालै गर्नुपर्ने केही विषयमा प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउन यो पत्र लेखेको छु।’
पत्रको पूरा पाठ हेर्न तलको लिंक क्लिक गर्नुहोस्
https://drive.google.com/file/d/1BftsEraxzYFi4eBYb3oDBOiOHjOYJIBZ/view

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा