नेपालमा पनि भेटिए कोरोना भाइरस संक्रमित बिरामी

सफल खबर संवाददाता

सोमबार, १० चैत्र २०७६, १२ : ३८

फाईल फोटो

काठमाडौं । नेपालमा कोरोना संक्रमित एक जना विरामी फेला परेका छन् ।  स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आज सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिएका छन्।

काठमाडौंमा कोरोना संक्रमित ती व्यक्ति नेपाली भने होइनन् । फ्रान्सबाट काठमाडौं आएका नागरिकमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस