साउदी अरबमा राष्ट्रव्यापी  कर्फ्यू

सफल खबर संवाददाता

सोमबार, १० चैत्र २०७६, ११ : ०२
साउदी अरबमा राष्ट्रव्यापी  कर्फ्यू

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि सर्तकता अपनाउन भन्दै साऊदी अरबका राजा सलमानले सोमवारदेखि  राष्ट्रव्यापी कर्फ्यूको घोषणा गरेका छन्।

सरकारी समाचार एजेन्सी एसपीएका अनुसार साऊदीमा साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म २१ दिनका लागि कर्फ्यू लगाइएको छ। कोरोना भाइरुसको संक्रमण रोकथामका लागि कर्फ्यू लगाउनु परेको राजा सलमानले उल्लेख गरेका छन् । 

प्रतिक्रिया दिनुहोस