कतारमा चार हजार कामदारलाई क्वारेन्टाइनमा

सोमबार, ०३ चैत्र २०७६, १६ : ५०
कतारमा चार हजार कामदारलाई क्वारेन्टाइनमा

एजेन्सी । कतारले कोभिड–१९ संक्रमणलाई थप फैलिन नदिन जोखिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको छ ।

त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन् । कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई क्वारेन्टाइन बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस