पानी परेपछिको हिमाल

रासस

आइतबार, २५ फागुन २०७६, १५ : ५४
पानी परेपछिको हिमाल

पश्चिमी वायु नेपालबाट बाहिरिएसँगै आइतबार बिहानैदेखि मौसम सफा छ ।

घमाइलो दिनमा बागलुङ बजारबाट देखिएको धवलागिरि हिमाल पनि उस्तै खुलेको छ । 

तस्वीर : रामबहादुर थापा/रासस