काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च रहेर तोलामा ८० हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार बुधबार तोलामा ८० हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार रु २०० बढेर ८० हजार ७०० रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो ।
यस्तै तेजावी सुन तोलामा ८० हजार ४०० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार चाँदी बुधबारकै मूल्य ८८० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
साढे १४ हजारले बढ्यो आज सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
तोलामा ३७ सयले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?