अभिनेत्री आँचल शर्माको इन्गेजमेन्ट

सोमबार, १२ फागुन २०७६, १८ : २२
अभिनेत्री आँचल शर्माको इन्गेजमेन्ट

काठमाडौं । अभिनेत्री आँचल शर्माले इन्गेजमेन्ट गरेकी छन् । उनले प्रेमी उदिप श्रेष्ठसँग सोमबार चाबहिलको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी हुन् ।

इन्गेजमेन्टमा आँचल र उदिपका नजिकका पारिवारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस