काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुरक्षण मुद्रण प्रेस खरिदका लागि अध्ययन गर्न निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालगायत उच्च पदस्थ कर्मचारीको विदेश भ्रमणबारे छानबिन गर्ने भएको छ ।
समितिको बिहीबार बसेको बैठकले सञ्चार मन्त्रालयसँग पटकपटक गरिएका भ्रमण खर्चसम्बन्धी विवरण मागेको छ । बाँस्कोटाले स्विस कम्पनी ‘केबीए नोटासिस’ का एजेन्ट विजयप्रकाश मिश्रसँग ७० करोड घूस मागेको’ अडियो सामग्री सार्वजनिक भएपछि लेखाका सदस्यहरूले भ्रमण खर्चमा समेत अनियमितता भएको आशंकामा मन्त्रालयसँग हिसाब विवरण मागेका हुन् । अन्नपूर्ण पोस्टमा खबर छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०९ फागुन २०७६, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्री पौडेलसहित सचिवहरूसँग छलफल गर्दै लेखा समिति
गण्डकीमा माओवादीले छाड्यो लेखा समिति
रास्वपाले पनि माग्यो लेखा समिति सभापति पोखरेलको राजीनामा