कोरोनो भाइरसका कारण २४ हजार ५०० भन्दा बढी संक्रमित, ४९२ जनाको मृत्य

एजेन्सी

बुधबार, २२ माघ २०७६, १४ : ४०
कोरोनो भाइरसका कारण २४ हजार ५०० भन्दा बढी संक्रमित, ४९२ जनाको मृत्य

चीन । कोरोनोभाइरसका कारण विश्वभर २४ हजार ५०० भन्दा बढी संक्रमित भएका छन् । तीमध्ये ४९२ को मृत्यु भइसकेको छ र मर्ने झण्डै झण्डै सबै जसो चीनका छन् । 

चीनको मुलभूमिभन्दा बाहिर हङकङका एक जना र फिलिपिन्सका एक संक्रमितको मृत्यु भएको घटना बाहिर आएको छ । बाँकी सबै चीनभित्रकै मृतक छन् ।

प्रतिक्रिया दिनुहोस