एजेन्सी । फैलदो कोरोना भाइरसका कारण चीनमा एक हजार हाराहारीका जोडीको विहे अवरुद्ध बनेको छ ।
चीनको उहानस्थित जुन्यी सहरमा ती बिहेहरु अवरुद्ध बनेका हुन् । तीव्र रुपमा फैलिरहेको कोरोना भाइरकै कारण गोन्जाउ प्रान्त सरकारले बिहे रोक्न भनेको समाचारमा जनाइएको छ ।
यसरी बिहे रोक्नेमा लिउ साओ पनि रहेकी छिन् । एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिने खतरनाक कोरोना भाइरसको त्रासकै बीच आफू बिहे नगर्ने निधोमा नपुगेको उनले बताइन् ।
प्रतिक्रिया दिनुहोस