केन्यामाथि नेपालको जित, नेपालको शीर्ष दुईको सम्भावना बलियो

सोमबार, २९ माघ २०७४, २० : ५६
केन्यामाथि नेपालको जित, नेपालको शीर्ष दुईको सम्भावना बलियो

काठमाडौं ।  नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा नेपालले तेस्रो जित निकालेको छ । सोमबार भएको चौथो खेलमा केन्यालाई ३ विकेटले हराउदै नेपालले तेस्रो जित निकालेको हो ।

विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा केन्याले दिएको १७८ रनको लक्ष्य नेपालले ५० ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।

प्रतिक्रिया दिनुहोस