काठमाडौं । मोबाइलमा रहेको ब्यालेन्सबाट पनि सामान किन्न मिल्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो सेवाका लागि सहजीकरण गर्न कार्यविधि जारी गरेको छ ।
प्राधिकरण सञ्चालक समितिले पारित गरेको निर्देशिक प्रमाणीकरण भइसकेको छ । मोबाइल ब्यालेन्स प्रयोग गरी बस्तु तथा सेवा खरिद गर्नेसम्बन्धी कार्यविधिमा एक पटकमा एक हजार रुपैयाँ र महिनामा १० हजार रुपैयाँसम्मका सामान तथा सेवा मोबाइल ब्यालेन्सस प्रयोग गरी खरिद गर्न सकिनेछ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २४ पुस २०७६, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु
एसईई परीक्षा हलबाट चिट चोर्न प्रयोग भएका ४६९ थान मोबाइल बरामद
मोबाइल प्रयोगले बच्चाको शारीरिक विकासमा पर्न सक्छ गम्भीर असर