चितवन । कृषि ज्ञान केन्द्र चितवनले आर्थिक वर्ष ०७६\७७ को हालसम्मको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ ।ज्ञान केन्द्रका प्रमुख राजन ढकालले कृषि ज्ञान केन्द्रले हालसम्म गरेको कार्यप्रगति विवरण सार्वजनिक गर्नुभएको थियो ।
उहाँले कृषि ज्ञान केन्द्रले प्रदान गरेको सेवाहरु, ज्ञान केन्द्रमा रहेका कर्मचारी संख्या र कार्यविवरण, यस आर्थिक वर्षको प्रथम त्रैमासिकमा भएका कामहरुको विवरण बताउनुभएको थियो । बजेट विनियोजनबारे पनि प्रमुख ढकालले जानकारी दिनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ पुस २०७६, १७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषि अर्थ विज्ञलाई मन्त्रालयले सोध्यो १५ दिने स्पष्टीकरण
कृषिका प्रविधिहरू किसानसँग जोड्नुपर्नेमा जोड