तेह्रौं साग : भलिवलमा भारतलाई स्वर्ण

सफल खबर संवाददाता

मंगलबार, १७ मंसिर २०७६, १५ : ३०
तेह्रौं साग : भलिवलमा भारतलाई स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा भलिवलतर्फ भारत विजयी हुँदै स्वर्ण पदक जित्न सफल भएको छ । 
दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा भारतले पाकिस्तानलाई ३–१ को सोझो सेटमा पराजित गरेको हो । हारसँगै पाकिस्तान रजत पदकमा सिमित बन्यो । 

पहिलो सेटमा पाकिस्तानले २०–२५ को सेटमा अग्रता बनायो । त्यसपछि भारतले २५–१५, २५–१७ र २९–२७ को अग्रता बनायो र भारत ३–१ को सोटमा विजयी भयो ।

प्रतिक्रिया दिनुहोस