चौरीकोट गाउँबाट देखिने हिमालको दृश्य

आइतबार, १५ मंसिर २०७६, १६ : १७
चौरीकोट गाउँबाट देखिने हिमालको दृश्य

डोल्पा जगदुल्ला गाउँपालिका चौरीकोट गाउँबाट देखिने हिउँले सेताम्मे भएको  हिमालको दृश्य । यहाँ आउने पर्यटक  चौरीकोट गाउँबाट  हिमाल अवलोकन गर्न सकिने हुँदा आकर्षित भएक छन् । तस्वीर : हेमन्त केसी/रासस