मौसमविद् भए 'फेल': यस्तो हुँदैछ मनसुन

बुधबार, १५ कार्तिक २०७४, ०६ : ३५
मौसमविद् भए 'फेल': यस्तो हुँदैछ मनसुन

मौसमविदहरुके पूर्वानुमानलाई गलत सावित गर्दै मनसुन उत्तराद्र्धको वर्षा पोस्ट मनसुन को प्रभाव मुलुकका अधिकांश भेगमा फैलिएको छ । यस्तो प्रभाव अझै केही दिन दाहोरिने भएको खबर रातोपाटीका लागि आजको नेपाल समाचारपत्रबाट लिएका हौं ।

यसअघि मौसमजिदले अस्ति सोमबारदेखि मौसममा सुधार आउने बताएका थिए । तर वायुमण्डलमा रहेको न्यून चापिय क्षेत्र (बर्षा गराउने प्रणाली)को प्रभाव मुलुकको पूर्वी र मध्य भेगसम्म यथावत छ ।

यससँगै गत साताको अन्त्यतिर बंगलादेशमा विकास भएको अर्को न्यून चापिय क्षेत्रको प्रभाव पूर्वी भेगसम्म फैलिएको जल तथा मौसमविद सुवास रिमालले बताए ।
 

प्रतिक्रिया दिनुहोस