काठमाडौं । एन्फाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को टोलीमा तीनजना खेलाडी राखेको छ । एन्फाले साग फुटबल टोलीमा प्रेजन तामाङ, राजीव लोप्चन र राजेश परियारलाई राखेको हो ।
एन्फाले बर्खास्तको कारबाहीमा परेका विमल घर्तीमगर, अन्जन बिष्ट र दिनेश राजवंशीको स्थानमा तीन खेलाडी राखेको हो । भुटानमा कुवेतसँग विश्वकप छनोट खेल खेल्नुअघि विमल सहित चार खेलाडी अनुशासनको कारबाहीमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
एन्फा निर्वाचनसम्बन्धी तीन मुद्दाको सुनुवाइ आज हुँदै
नेपाल–हङकङ खेलको लागि राखेपले स्वीकृति दिएको छैन: एन्फा
एन्फा कम्प्लेक्समा धर्ना दिन पुगे फुटबल क्लब
एन्फा महिला लिग छनोट : उद्घाटन खेलमा छहारी एफसी र एफसी रियल भिड्ने
फिफाले एन्फामाथिको आर्थिक बन्देज हटायो
एन्फाको सहायक महासचिव जोशीले दिए पदबाट राजीनामा