न्यूयोर्क । अमेरिकाको क्यालिफोर्नियामा फुटबल वाच पार्र्टीमा अन्धाधुन्ध गोली प्रहार हुँदा ४ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार आइतबार राति ८ बजेतिर क्यालिफोर्नियाको फ्रेस्नोमा ‘फुटबल वाच पार्र्टी’ भइरहेको बेला बन्दुकधारीले गोली १० जनामाथि अन्धाधुन्ध गोली चलाएको अमेरिकी सञ्चार संस्था सिएनएनले जनाएको छ ।
साथीभाई तथा परिवारसँगै बसेर फुटबल हेरिरहेका बेला बन्धुकधारी जर्बजस्ती प्रवेश गरि गोली प्रहार गरेका हुन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०२ मंसिर २०७६, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मापकपदार्थ सेवन गरेका बुवाले चलाए गोली, छोराको मृत्यु
सुकुम्वासी बस्तीमा ७ राउन्ड गोली फेला
जनकपुरमा प्रहरी र व्यवसायीबीच झडप, प्रहरीले चलायो गोली, १० प्रहरीसहित ११ घाइते
अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु, १२ घाइते
बालकोटमा गोली चल्यो, २ जना घाइते
सर्लाहीमा गोली हानेर एक जनाको हत्या, हत्यारा फरार