नवलपुर । करेन्ट लागेर २४ वर्षका मतिराम महतो थारुको मृत्यु भएको छ । गँैैैैडाकोट १० नमुना चोकस्थित पूर्वपश्चिम राजमार्गबाट भित्री सडक खण्डतर्फ पराल बोकेर जाँदै गरेको ना २ ख ९०७८ नम्बरको ट्रकमाथि बसेका मध्यविन्दु ६ बस्ने थारुलाई बिजुलीको तारले छोएपछि करेन्ट लागेको थियो ।
गम्भीर घाइते थारुको उपचारका लागि अस्पताल जाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ । आफूहरुले सो ट्रक नियन्त्रणमा लिएको र फरार चालकको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजेन्द्र अधिकारीले बताए ।


प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु
करेन्ट लागेर एक कर्मचारीको मृत्यु
झापामा एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु
अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते
करेन्ट लागेर एक जनाको मृत्यु
बल्ब जोड्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु