पुराना वामपन्थी नेताकाे उद्घोष

प्रचण्डले विकासका लागि जित्नुपर्छ , सुशासनका निम्ति जित्नुपर्छ

विहीबार, ३० कार्तिक २०७४, १३ : ५७
प्रचण्डले विकासका लागि जित्नुपर्छ , सुशासनका निम्ति जित्नुपर्छ

दिलबहादुर थापा पुराना बामपन्थी नेता  हुन् । उनी प्यारालाइसिसले थलिएका छन् । उनी आफ्नो उपचार भन्दापनि देशले निकास पाउनुपर्ने धारणा राख्छन् ।१३ बर्ष देखि उनको बायॉ हर चल्दैन । उनी भन्छन्, प्रचण्डले बिकासका लागि जित्नुपर्छ , सुशासनका निम्ति जित्नुपर्छ । कम्यूनिस्ट एकताको लागि जित्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस