फ्रान्स । बिकसित देशहरुमा डिजीटल शिक्षाको कुरा भइरहँदा भर्खरै फ्रान्सको संसदले बिधालयमा बिधार्थीहरुलाई मोबाइल चलाउन रोक लगाउने नियम पास गरेको छ ।
यूरोपको अर्को देश वेलायतले पनि यो नियमलाई आत्मसात गर्ने या नगर्ने भनी बिचाराधिन राखेको छ । भर्खरै बेलायतमा अभिभावकहरु माझ मोबाइल बिधार्थीलाई प्रयोग गर्न दिने या नदिने भन्ने सर्भे गरिएको थियो, जस्मा ५९ प्रतिशत अभिभावकले मोबाइल चलाउन नदिनुपर्ने मत राखेका थिए ।
१५ वर्ष भन्दा कम उमेरका बिधार्थीले अब फ्रान्समा मोबाइल चलाउने पाउने छैनन । शिक्षा मन्त्री जिन माइकल ब्लानरले यस नियमले बिधार्थीहरुमा मौलिक ज्ञान र आत्मज्ञानको सञ्चार गराउन सहयोग गर्ने र चिन्तन बृद्धि गर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १७ कार्तिक २०७६, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देवघाटस्थित गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण
सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन
दलीय विद्यार्थी संगठन हटाउने सरकारको घोषणा, स्नातकसम्म अध्ययन गर्न नागरिकता नचाहिने
कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने सरकारको घोषणा
ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा