४ तस्विरमा हेर्नुहोस् राष्ट्रपति सी र नेकपा नेताहरुबीचको सामूहिक भेटवार्ता

सफल खबर संवाददाता

आइतबार, २६ असोज २०७६, ११ : ०२
४ तस्विरमा हेर्नुहोस् राष्ट्रपति सी र नेकपा नेताहरुबीचको सामूहिक भेटवार्ता

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेकपा सचिवालयका नेताहरुबीच सामूहिक भेटवार्ता भएको छ । 

होटल सोल्टीमा आइबार बिहान सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल र प्रचण्ड नेतृत्वको नेकपा नेताहरुबीच सामूहिक भेटवार्ता भएको हो ।

नेपालको दुई दिने राजकीय भ्रमणमा सी शनिबार अपराह्न नेपाल आएका हुन् । उनी आजै दिउँसो स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस