दुबईमा माइक्रो बस दुर्घटना, ६ जना नेपालीको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १३ असोज २०७६, २२ : १२
दुबईमा माइक्रो बस दुर्घटना, ६ जना नेपालीको मृत्यु

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सडक दुर्घटनामा हँदा ६ जना नेपालीसहित ८ जनाको ज्यान गएको छ । 

सोमबार बिहान माइक्रो बस लरी ट्रकसँग ठोकिदा दुर्घटना भएको हो ।  ब

सवार अन्य ६ जना घाइते छन्। घाइतेहरु नेपाली नागरिक नरहेको बुझिएको छ । माइक्रो बसमा १३ जना सवार थिए

प्रतिक्रिया दिनुहोस