हानिकारक छ मोबाइलबाट निस्कने रेडिएसन

तपाइँको मोबाइलमा कति रेडिएसन ? यसरी निकाल्नुहोस् भ्यालु

एजेन्सी

शनिबार, ०४ असोज २०७६, १७ : १९
हानिकारक छ मोबाइलबाट निस्कने रेडिएसन

एजेन्सी । मोबाइलबाट निक्लिने रेडिएसन मानव मस्तिष्क र शरीरका लागि हानिकारक छ। 

तपाईले मोबाइल किन्दा यसले उत्सर्जन गर्ने रेडिएसन जांच गरेरमात्रै किन्नू होला। १.५ वाट प्रतिकिलोभन्दा माथिको रेडिएसन भ्यालु तपाईका लागि हानिकारक छ ।

तपाईले आफूले प्रयोग गर्ने मोबाइलको रेडिएसन जाँच आफैँ पनि तत्कालै गर्न सक्नुहुन्छ । 

यसका लागि तपाईले आफ्नो मोबाइलबाट *#०७# डायल गर्दा यसले उत्सर्जित गर्ने ‘रेडिएसन भ्यालु’ देखाउँछ।

अत्यधिक रेडिएसन उत्सर्जन गर्ने स्मार्टफोन उत्पादन गर्नेहरुमा विश्वकै नामी कम्पनीहरु रहेका छन् । अत्यधिक रेडिएसन उत्सर्जन गर्ने लिस्टमा रहेका १६ वटा मोडेलमध्ये ८ वटा चिनियाँ कम्पनीका छन् ।

हेर्नुहोस् सूची,

प्रतिक्रिया दिनुहोस