भारतमा सवारी दु्र्घटना हुँदा एकै परिवारका नौ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०७ भदौ २०७६, १३ : १०
भारतमा सवारी दु्र्घटना हुँदा एकै परिवारका नौ जनाको मृत्यु

काठमाडौँ । भारतको पूर्वी राज्य राजस्थानस्थित राजसमन्द जिल्लामा एक ठूलो सवारी दु्र्घटना भएको छ । राजसमन्द जिलको देसुरीमा एउक ट्यांकर अनियन्त्रित भएर कारमाथि पल्टिदाँ नौ जनाको मृत्यु भयो ।

दुर्घटनामा मर्ने सबै एकै परिवारको भएको बताइएको छ । ट्यांकरले भरी एसिड बोकेको थियो । भ्यानमा सवार परिवार जिल्लाको शाहपुरा कस्बेबाट घुम्नको लागि निक्लिएका थिए । मर्नेमा तीन बच्चा, दुई महिला र चार पुरुष सामेल छन् ।

प्रतिक्रिया दिनुहोस