रारा घुम्न आउने पर्यटकको संख्या घट्दै

बुधबार, २९ साउन २०७६, १८ : २४
रारा घुम्न आउने पर्यटकको संख्या घट्दै

रारा (मुगु) । असार तेस्रो साताबाट लगातार वर्षा भई सडक र हवाई सेवा अवरुद्घ हुँदा मुगु जिल्लामा रहेको नेपाल कै ठूलो र गहिरो ताल रारा घुम्न आउने पर्यटकको संख्या घट्दै गएका छन् । तस्वीर : नृपेन्द्र बहादुर मल्ल (रासस) 

प्रतिक्रिया दिनुहोस