तामा खानाले हुन्छ यस्तो फाइदा

शनिबार, २५ साउन २०७६, १२ : ४८
तामा खानाले हुन्छ यस्तो फाइदा

काठमाडौं । तामा खानाले स्वास्थ्यमा निम्नलिखित फाइदा हुन्छ । 

- बाँसको तामामा खाएमा मुटुसम्बन्धी तथा फोक्सोसम्बन्धी रोगको सम्भावना कम हुन्छ ।
- यसले कोलस्ट्रोल नियन्त्रणमा राख्न मद्दत गर्छ ।
- विभिन्न घाउ तथा चोट ठीक गर्न तामा उपयोगी हुन्छ ।
- यसमा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन सहयोग पुर्‍याउछ ।
- यसमा कम कार्बोहाइड्रेड हुन्छ त्यसैले यो मधुमेह रोगीका लागि फाइदाजनक हुन्छ ।
- तामाको परिकार नियमित खाने व्यक्तिलाई क्यान्सरको जोखिम न्युन हुन्छ ।
- ग्यास्ट्रिक र अल्सरका रोगीका लागि पनि तामा उत्तम मानिन्छ ।
- पिसाबको संक्रमण भएमा तामा खाँदा यसले औषधिको काम गर्नुका साथै पाचन प्रक्रियामा फाइदा पुर्‍याउँछ ।
- रक्तचाप नियन्त्रणमा राख्न मदत खेल्छ ।

प्रतिक्रिया दिनुहोस