६ वटा महानगरको इन्चार्ज टुङ्गो, भरतपुर महानगरमा रेनु दाहाल

सफल खबर संवाददाता

आइतबार, ०५ साउन २०७६, १७ : १८
६ वटा महानगरको इन्चार्ज टुङ्गो, भरतपुर महानगरमा रेनु दाहाल

फाईल फोटो

भरतपुर । सत्तारुढ नेकपाको सचिवालय बैठकले देशभरका ६ वटा महानगरको इन्चार्ज चयन गरेको छ । भरतपुर महानगरपालिकाको इन्चार्जमा महानगर प्रमुख रेनु दाहाल चयन हुनुभएको छ । 

यस्तै काठमाडौँ महानगरको इन्चार्जमा जीवनराम श्रेष्ठ, विराटनगर महानगरको इन्चार्जमा शिवकुमार मण्डल, वीरगञ्ज महानगरको इन्चार्जमा दिनेश राई, पोखरा महानगरको इन्चार्जमा मानबहादुर जिसी र ललितपुर महानगरको इन्चार्जमा सुशीला नेपाल चयन हुनुभएको छ । ७७ वटा जिल्लाको इन्चार्ज र सहइन्चार्ज पनि चयन भएका छन् । 
 

प्रतिक्रिया दिनुहोस