बिरुवा लगाउन आधुनिक औजार

आइतबार, २२ असार २०७६, १७ : ५१
बिरुवा लगाउन आधुनिक औजार

स्याङ्जा, गल्याङ नगरपालिका १० स्थित लाखुडाँडा भिरालेका किसान सामुहिक टिमुर खेतीको लागि बिरुवा लगाउन आधुनिक औजारबाट खाल्टो खन्दै । ५० घरधुरीको देविभञ्याङ टिमुर व्यवसायिक कृषि समूह गठन गरी साढे एक हेक्टर बाँझो जमीनमा टिमुर लगाउन  शुरु गरिएको छ । तस्वीरः हिमलाल पराजुली,  (राससा)

प्रतिक्रिया दिनुहोस