Safal Khabar - तराईबाट पहाड नियाल्दै
बुधबार, २७ कार्तिक २०७६ (Wednesday, 13 November, 2019)
तराईबाट पहाड नियाल्दै
आइतबार, २२ असार २०७६, १७ : ४६
तराईबाट पहाड नियाल्दै

पश्चिम तराईको जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका ड्राइभरटोलस्थित आकाशे पुलमाथिबाट विहानीपख खुलेको मौसममा उत्तर तर्फ पाल्पाको पहाड नियाल्दै सर्वसाधारण । बेलहिया बुटवल छ लेन सडक अन्र्तगतको उक्त आकाशेपुल केही महिना अगाडी निर्माण भएको थियो । तस्वीरः नरेश केसी  (रासस)

प्रतिक्रिया दिनुहोस