शव संरक्षण बाकस

शनिबार, ०७ असार २०७६, १६ : ०९
शव संरक्षण बाकस

गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको रु १३ लाखको बजेटमा धौलागिरी अञ्चल अस्पताल बागलुङमा खरिद गरी ल्याएको शव संरक्षण बाकस (मर्चुरी चेम्बर) देखाउँदै अस्पतालका कर्मचारी । बाकसमा एकै पटक चारवटा शव वढिमा एक वर्ष सम्म राख्न मिल्नेछ । 
तस्वीरः खेमराज गौतम, बागलुङ
 

प्रतिक्रिया दिनुहोस