यार्सागुम्बा खोज्दै स्थानीय

शनिबार, ०७ असार २०७६, १६ : ०५
यार्सागुम्बा खोज्दै स्थानीय

डोल्पाको ठूलीभेरी नगरपालिका –६ चिनाराङसी  पाटनमा यार्सागुम्बा खोज्दै स्थानीय । प्रति यार्सागुम्बा रु एक हजार २०० मा बिक्री हुने गरेको छ । 
तस्वीरः हेमन्त केसी

प्रतिक्रिया दिनुहोस