लोपोन्मुख पन्छी लाटोकोसेरो

शनिबार, ०७ असार २०७६, १६ : ०१
लोपोन्मुख पन्छी लाटोकोसेरो

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा भेटिएको लोपोन्मुख पन्छी लाटोकोसेरो । नगरपालिका–१२ जालपाले वडापन्छी घोषणा गरेर लाटोकोसेरो संरक्षण शुरु गरेको छ ।
तस्वीर : केदार मगर

प्रतिक्रिया दिनुहोस