सिक्टा सिँचाइ आयोजनाको नहर पछिल्लो समय बाख्रा चरणमा परिणत

विहीबार, ०५ असार २०७६, १८ : ५३
सिक्टा सिँचाइ आयोजनाको नहर पछिल्लो समय बाख्रा चरणमा परिणत

बाँके । निर्माण  शुरु भएको करिब १५ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसकेको सिक्टा सिँचाइ आयोजनाको नहर पछिल्लो समयमा बाख्रा चरण क्षेत्रका रुपमा परिणत । आयोजनाको कामले सोचेअनुरुप गति लिन नसक्दा बाँकेका किसानलाई कागलाई बेल पाक्यो हर्ष न बिस्मात् भएको छ ।  तस्वीर : काशीराम शर्मा  (रासस)

प्रतिक्रिया दिनुहोस