कर्णाली नदीमा खसेको जिपमा सवार यात्रुको खोजि गर्दै  हेलिकप्टर

विहीबार, ०५ असार २०७६, १३ : २२
कर्णाली नदीमा खसेको जिपमा सवार यात्रुको खोजि गर्दै  हेलिकप्टर

गत मंगलबार हुम्लाको खार्पुनाथ गाउँपालिका ५ मा दुर्घटना भई कर्णाली नदीमा खसेको जिपमा सवार यात्रुको बिहीबार खोजि गर्दै नेपाली सेनाको हेलिकप्टर । नदीको बहाव बढेपछि खोजि कार्यमा कठिनाई भएको छ ।  
 तस्वीर : दाने बोहरा, हुम्ला, रासस

प्रतिक्रिया दिनुहोस